२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


बिक्री नभएपछि बारीमै उम्रियो अदुवा

धनकुटा । धनकुटामा कृषकले उत्पादन गरेको अदुवा बिक्री नभएपछि अदुवा बारीमै उम्रिन थालेको छ । अघिल्लो वर्ष कोरोना भाइरसको औषधी हुने भन्दै आन्तरिक बजारमै एक सय २० रुपैयाभन्दा बढी प्रतिकिलोमा