२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘उहाँको सिन्दूरपोते रातो सारी, हाम्रो बाबा, बाल्यकाल फिर्ता ल्याइदिनुस्’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरण भण्डारीले नेकपाको दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । सोमबार बिहान फेसकुबमार्फत उहाँले नेतृ झाँक्रीलाई प्रश्‍न गर्नुभएको हो