१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


५० प्रतिशत महिलालाई उम्मेदवार बनाउँनैपर्छ : उषाकुमारी राउत

काठमाडौं । नेपाली कांग्रेसकी महासमिति सदस्य एवं नेपाल महिला संघकी अध्यक्ष उषाकुमारी राउत मिश्रले कुनैपनि राजनीतिक दलले ५० प्रतिशत महिलालाई उम्मेदवारी बनाउनैपर्ने बताउनुभयो । उहाँले शक्तिशाली नेताहरुसँग महिलालाई प्रतिष्पर्धामा उतार्नु