१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


उषा राईको हत्यामा संलग्न ४ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीया एकल महिला उषा राईको हत्यामा संलग्न ४ जना परेका छन् । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलन

उषाका हत्यारालाई कारबाही गर्न माग गर्दै धरानबासी आन्दोलित

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ कि एकल महिला उषा राईको हत्यामा संलग्न सबै अभियुक्तहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् । धरान १३ सुर्यमार्गमा