हिजो दोहोरो अंकले ओरालो लागेको बजार परिसूचक नेप्से यस दिन उतार चढावबीच २ अंक बराबरले ऋणात्मक रहेर २७ सय ३२ कायम भएर थामियो । मध्यान्ह नेप्से केही समय सकारात्मक समेत
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ९३ लाख कित्ता सेयर ३ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
पछिल्ला वर्षमा मानव विकास सूचकाङ्कमा सुधार हुदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो वर्ष भन्दा सुधार भई शून्य दशमलब ६ पुगेको छ