१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

व्यवसायीले पाएनन् ऋण सहुलियत

काठमाडौं, कात्तिक २४ । सरकारले कोरोनाप्रभावित उद्योगी तथा व्यवसायीलाई राहत भन्दै बजेट तथा मौद्रिक नीतिमार्फत् सहुलियत दरमा ऋण दिने प्रतिबद्धता जनाएपनि व्यवसायीले त्यो सुविधा पाएका छैनन् । सरकारले कोरोनाबाट प्रभावित

बजार खुलेपनि ग्राहक नआउँदा विराटनगरका साना व्यापारी मारमा

विराटनगर । लामो समयको लकडाउन खुलेपनि विराटनगर बजारमा ग्राहक नआउँदा साना व्यापारीलाई व्यपार घाटा कसरी कम गर्ने भन्ने चिन्ताले सताएको छ । कोरोना संक्रमण बढ्ने डरले ग्राहक बजारमा नआउँदा व्यापारी

भारतले माल्दिभ्सलाई २५ करोड डलर बराबरको ऋण उपलब्ध गराउने

काठमाडौं । भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ । हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात

जनता आवास कार्यक्रमः सेवाग्राहीले समयमै भुक्तानी पाएनन्, ऋण कसरी तिर्ने ?

ताप्लेजुङ, इलाम, असोज ३ । ताप्लेजुङमा सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत् सेवाग्राहीले समयमै भुक्ताती नपाउँदा हैरानी खेप्नुपरेको छ । कार्यविधिअनुसार रकम नदिएर सरकारले विपन्न नागरिकलाई ऋण बोकाएको उनीहरुको गुनासो

नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक

काठमाडौं, असोज २ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती

दुई अर्ब बराबरको केरा नष्ट हुँदै, बन्दाबन्दीले खेतमै झरेर कुहिन थाल्यो

नवलपरासी, भदौ २२ । बिक्रीका लागि तयार भएका केरा धमाधम खेतमा झरेर कुहिन थालेपछि पश्चिम नवलपरासीका केरा किसानहरु चिन्तित हुन थालेका छन् । कोराना संक्रमणका कारण भएको बन्दाबन्दीले पाकी सकेका

प्रतिव्यक्ति नेपालीकोे ऋणभार १२ हजार थपियो

काठमाडौं, साउन २४ । सरकारको अनावश्यक क्षेत्रमा खर्च बढ्दा वैदेशिक ऋणको आकार वर्षेनि बढिरहेको छ । नेपालजस्तो विकासोन्मुख मुलुकले पूर्वाधार विकासका लागि वर्षेनि अर्बाैं रकम विभिन्न बहुपक्षीय तथा द्विपक्षीय सहयोग

नेपालमा वैदेशिक ऋण कति ?

काठमाडौं, साउन २३ । नेपालको कुल ऋणभार १४ खर्ब हाराहारीमा पुगेको छ । हालसम्म विभिन्न दातृसंस्था वा बाह्य ऋण आठ खर्ब पाँच अर्बको हाराहारीमा पुगेको छ भने आन्तरिक ऋण छ

मौद्रिक नीति सार्वजनिक, बैंकको ऋण र ब्याज तिर्ने समयावधि थप

काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड–१९ संकटबाट प्रभावित