प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा धमलाले गरेको क्रियाकलाप अमर्यादित भएको संघले जनाएको छ ।
प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका धमलालाई टिभीबाट चैत २० गर्ने जनता जान्न चाहान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो ।
‘कोही आउँदिन भन्यो भने क्रेनले उठाएर ल्याउने विशेष क्षमता ऋषि धमलासँग छ,’ उहाँले भन्नुभयो, ‘उहासँग भएको म्याग्नेटले जान्न भने पनि टपक्क तानिहाल्छ, त्यो किसिमको चुम्बकत्व उहाँसँग छ ।’