१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ऋषि पञ्चमी : टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड (तस्बिरहरु)

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड छ । आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त