१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोडलको एउटा दाँतलाई प्रशंसकले दिए २४ लाख मूल्य

काठमाडौं । अमेरिकाकी एक मोडलको उनको एकजना प्रशंशकले एउटा दाँतको मूल्य २४ लाख तोकेका छन् । एली रे नामकी ती मोडलले सामाजिक सञ्जाल मार्फत यो विचित्रको अनुभव सुनाएकी हुन् ।