एसियन फुटबल फेडेरेसन (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो । एएफसीले वेस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।
पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी, बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । आर्मीले घरेलु मैदानमा भएको पहिलो खेलमा श्रीलंका पुलिसलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो ।
काठमाडौं, मंसिर २६ । एसियाली फुटबल महासंघ (एएफसी)ले नेपालले खेल्ने विश्वकप छनोट तथा एसिया कप छनोटको दोस्रो चरणका बाँकी खेलको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार नेपालले सन् २०२१ को
काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली