१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलाली कारागारका एक जना कैदीको मृत्यु

कैलाली । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । राजविराजस्थित शिव इन्टरनेशनल बोर्डिङ सेकेण्डरी स्कुलहमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ

रौतहटमा छिमेकीद्वारा एक ब्यक्तिको हत्या

रौतहट । रौतहटको गौर नगरपालिका–७ सिसवा टोलमा एक पुरुषको हत्या भएको छ । घर नजिकै बसिरहेका ४५ वर्षीय यार महम्मद खानको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय

भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा एकको मृत्यु, एक घाईते

महेश विक्रम कार्कीबाजुरा — मंगलबार बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा नन्बर– २ की जमुना रोकायाको मृत्यु भएको

बाजुरामा भूकम्पले घर भत्किँदा ढुंगाले लागेर एक जनाको मृत्यु

महेश कार्की बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा भूकम्पका घर भत्किदा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । अन्दाजी ३०/३५ बर्षकी जमुना रोकायाको ढुगा लागेर घटना स्थलमै मृत्यु भएको हो

जनता समाजवादी पार्टी अलग हुने पक्का, इजलास गठन गर्दै निर्वाचन आयोग

श्रेष्ठले भन्नुभयो, ‘आपसी सहमतिबाट विवादको निरुपण हुन नसकेपछि आयोगमा इजलास गठन गर्दै बहस पैरवी भएपछि फैसला गर्छ ।’