१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कपिलवस्तुमा एकजनाको गोली हानेर हत्या

काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिकामा एकजनाको गोली प्रहार गरी हतया गरिएको छ । सो गाउँपालिकाको वडा नं. ५ मद्रहवाका ५० वर्षीय का रामसमुझ पासीलाई अपरिचित दुई जनाले गोली प्रहार गरेर