१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रामेछापमा छुरा प्रहार, एकको मृत्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका कठजोरमा छुरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । स्थानीय ५२ बवर्षीय दिल बहादुर श्रेष्ठले गरेको छुरा प्रहारबाट ६२ बवर्षीय विनोद कुमार श्रेष्ठको मृत्यु भएको