१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवरुद्ध वीपी राजमार्ग एकतर्फी सञ्चालन

सडक अवरुद्ध हुँदा राजधानीबाट पूर्व हिँडेका सवारी र पूर्वबाट धुलिखेलतर्फ आउने सवारी बाटोमै रोकिएका थिए । एकतर्फी सडक खुलेपछि विस्तारै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

अवरुद्ध पृथ्वी राजमार्ग पाँच घण्टापछि एकतर्फी सुचारु

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको भारतीय बुलेट ग्यास ट्रकले ग १ ख ७१०७ नम्वरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुवै सवारी सडकमा पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

नारायणगढ-मुग्लिन र मुग्लिन-नौबिसे सडक एकतर्फी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज(बुधबार) बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले