१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विवेकशील साझामा गाभिए दुई पार्टी, ४५ केन्द्रीय सदस्य थप (सूचीसहित)

एकता घोषणा पत्रमा विवेकशील साझा पार्टीका तर्फबाट अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकशन फोरमबाट संयोजनक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीबाट एसपी साह सारथीले हस्ताक्षर गर्नुभएको छ ।