एकले अर्को पक्षलाई कारबाही गर्ने लामो सिलसिलापछि अन्ततः दुई पक्षले आफूलाई एकता अघिको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीकै कित्तामा उभ्याएका छन् ।
‘हिजो बैठक मात्र बसेको थियो, आज प्रस्तावहरू राखेर त्यसउपर नेताहरूले आफ्नो धारणा राख्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘बैठक सकारात्मक छ, भोलि पनि बस्छ ।’
तर, नेपाल पक्षले ओलीले दिएको अल्टिमेटमलाई नटेरी टारिदिएपछि एमालेको आन्तरिक रडाको नयाँ चरणमा प्रवेश गरेको छ । ओलीले हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नरहने चेतावनीसमेत दिइसक्नुभएको छ ।
केही दिनदेखि नियमित संवादमा रहेका नेताहरू शनिबार पनि ललितपुरको एक होटलमा छलफल गरिरहेका छन् । छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र
ओलीले माधवकुमार नेपाल र नेपाल पक्षको विषयमा तिखो टिप्पणी गर्न छाड्नुभएको छैन । सोमबार मात्र उहाँले नेपाललाई लाजसरम नभएको मान्छे भन्दै कटाक्ष गर्नुभएको थियो ।
नेता बाँस्कोटाको टिप्पणी खण्डन गर्दै खनाल–नेपाल समूहका नेता ठाकुर गैरे भने नेकपा विभाजन, संसद् विघटनको विषयमा गम्भीर बहस आवश्यक भएको बताउँछन् ।
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको एकताका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको आव्हान स्वागतयोग्य भएको बताउनु भएको छ । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै
काठमाडौं । एमाले नेत्रृ राम कुमारी झाक्रीले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीबाट आएको पार्टी एकताको वक्तव्य एकता नहुने डिजाइनका साथ आएको बताउनु भयो । यसमा भ्रममा नपर्न पनि उहाँले सबैलाई
पार्टी एकता अन्तिम समयसम्म कायम राख्न ओलीले पहल गरे पनि केही अराजक नेताहरू समावेश भएर अब एकता सम्भव नभएको उहाँको तर्क छ ।
काठमाडौं, वैशाख २६ । विभाजनको मुखमै पुगेको नेकपा एमालेको एकता जोगाउनका लागि नेताहरुले अन्मित प्रयास गरेका छन् । यसैका बारेमा नेता माधव नेपालसँग एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र