१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीलाई ७१ रनले पराजित गर्दै एपिएफ अंकतालिकाको शीर्ष स्थानमा

काठमाडौं । कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको