२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


खेलकुद क्षेत्रलाई राम्रो बनाउने मेरो चाहना हो, सुझाव दिुनस्– मन्त्री मियाँ

आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएकाले े त्यसका लागि खेल क्षेत्रका व्यक्तिहरूको सुझाव र सहयोग आवश्यक रहेको मियाँको भनाइ छ ।