सिन्धुली, मंसिर २ । सिन्धुलीमा मुसहर जातीका लागि एकीकृत नमुना बस्तीको निर्माण गरिएको छ । जिल्लाको दुधौली नगरपालिका घर निर्माण भएपछि उनीहरुले आवासको सुविधा उपभोग गर्न पाउने भएका हुन् ।