२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एकीकृत समाजवादीेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीेको आज सचिवालय बैठक बस्दैछ । आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सागठनिक दस्तावेजको टुङ्गो लगाउने