कुनै नराम्रो काम नगरेको भन्दै मन्त्रीहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका बेला प्रधानमन्त्रीको निर्णयले एकीकृत समाजवादीभित्र तरङ्ग पैदा गरेको छ । पार्टीभित्रका अरु सांसदलाई पनि अवसर दिनुपर्ने भएकाले मन्त्री फेर्न लागेको
बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई सोमबार भेटेर आग्रह गरेका थिए ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ । शनिबारदेखि चलिरहेको बैठकमा आइतबार यस विषयले प्रवेश पाएको हो । पार्टी उपमहासचिव
शनिबारको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको समीक्षा, आगामी कार्ययोजनाको बारेमा छलफल भएको उहाँले बताउनुभयो । सचिवालयले गरेको समीक्षाको आधारमा प्रतिवेदन बन्ने र त्यसलाई
तीनकुनेस्थित पार्टी कार्यालयमा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले गठबन्धनको निर्वाचन परिणामबाट बेहद असन्तुष्ट रहेको बताउनुभयो । उहाँले पाँचदलको सिट बाँडफाट पनि सम्मानजनक नभएको उहाँको भनाइ छ ।
काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रीत हुने पार्टी प्रवक्ता जगन्नात खतिवडाले जानकारी दिनुभयो ।
गठबन्धनको तर्फबाट विजयी भएका मेयर मिना लामा र उपमेयर राजेश बानियाँलाई बधाई दिन मकवानपुरको हेटौंडा पुग्नुभएका अध्यक्ष नेपालले योजनाबद्ध ढङ्गले जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिनुभयो ।
प्रमुख पदका कुर्मीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामस्नेही राय यादबले ४ हजार ६ सय ७८ उप–प्रमुखमा रामकी निकटतम प्रतिद्वन्द्वी शैतुन खातुनले ४ हजार ६ सय ८८ मत ल्याए ।
काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी