२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आइतबारसम्ममा सरकारमा सहभागिताको विषयमा निर्णय गर्ने भएको छ । शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने बताइएको छ । शनिबार बसेको

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनुभएको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा

परिस्थितिको सूक्ष्म अध्ययन गरी अगाडि बढ्ने समाजवादीको निर्णय

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको आज बसेको

सबै दलहरु मिलेर काम गर्नुको विकल्प छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले

नेकपा एसको संसदीय दलको नेतामा माधव नेपाल चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ । सोमबार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज (साेमबार) बस्ने भएकाे छ । बैठक साेमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । संसदीय दलको नेता, उपनेता र प्रमुख

एमालेले गरेको गठबन्धन अपवित्र : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको आरोप लगाउनुभएको छ । अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको

राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताउनुभएको छ । बिहीबार अखिल नेपाल महिला संघ (समाजवादी)ले दशैँ, तिहार लगायतका चाडपर्वको अवसरमा

समृद्ध नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा

एकीकृत समाजवादी सुदूरपश्चिम प्रमुख सचेतक दुर्गा बिक माओवादीमा प्रवेश

कैलाली । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा बिक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । शुक्रबार माओवादीमा प्रवेश गर्नुभएको हो । उहाँसहित थारु कलाकार मञ्चका केन्द्रीय