६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘एकीकृत सामाजिक विकास ऐन’ को आवश्यक्ता छ : समाज कल्याण परिषद्

काठमाडौं । समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले सरकारले ‘एकीकृत सामाजिक विकास ऐन’ को व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । आइतवार संघीय संसद प्रतिनिधिसभा अन्तगर्तको महिला तथा सामाजिक विकास समितिको बैठकमा