काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।