२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा