१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वायु प्रदुषणकै हेक्का नपाउने वातावरण मन्त्रालय, कर्मचारी इमान्दार नबन्दा नीति कार्यान्वयन भएन

दिपेन्द्र अधिकारी (इमेज) काठमाडौं । गत सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै पहिलो नम्बरमा पुग्यो । स्वीटजरल्याण्डमा मुख्यालय रहेको एक्युएअरले काठमाडौंको एक्युआई अर्थात एअर कन्डिसन इन्डेक्स ४८७ पुगेको देखायो । काठमाडौं