सोमबार २६ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ५६ कम्पनीको मुल्य घटेको छ । राठी जलविद्युत कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा वरुण जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे