२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


चलचित्र ‘अवतार–२’ को १४ दिनमा एक अर्ब डलर कमाइ

एजेन्सी । हलिउड चलचित्र ‘अवतार–२’ ले १४ दिनमा एक अर्ब डलर कमाइ गरेको छ । चलचित्रले विश्वव्यापी बक्स अफिसमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । १४ दिनमा चलचित्रले एक अर्ब