बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । सुर्नया– ६ कै ३० वर्षीय नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी