२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी

काठमाडौं । इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी भएको छ । गएराति भएको अन्तिम एक दिवसीयमा इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।