६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुरू भयो एक महिने ‘गुँला’ पर्व

काठमाडौं । एक महिने’ गुँला’ पर्व आज शुक्रबारबाट सुरू भएको छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्वीहरुले एक महिनासम्म ‘गुँला’ पर्व मनाउने गर्दछन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ तथा