६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिराहामा साइकल पल्टिँदा एक वृद्धको मृत्यु

काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा साइकल पल्टिँदा एक वृद्धको मृत्यु भएको छ । मंगलबार राति सवा ८ बजे साइकल सडकको खाल्डोमा परेर पल्टिँदा स्थानीय ७२ वर्षीय दुख्खी यादवको मृत्यु