२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने समयावधी थपियो

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ । किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन