२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एनआरएनए अध्यक्ष पन्तले हाले सरकारविरुद्ध मुद्दा, अभियन्ताहरु विरोधमा

काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए०को इतिहासमै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको छ। संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत

शेष घलेले बुझे एनआरएनए संरक्षक परिषद्को पत्र, समयमै महाधिवेशन गराउने तयारी शुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ९एनआरएनए०को संरक्षक परिषद्ले संघको विवाद समाधान गरी छिट्टै निर्वाचन तथा महाधिवेशन गराउन पहल थालेको छ । परराष्ट्र मन्त्रालयले दिएको जिम्मेवारी अनुसार नै पूर्वअध्यक्ष डा।शेष घले नेतृत्वको

एनआरएनएको महाधिवेशन संरक्षक परिषद्लाई गर्न निर्दे सरकारी निर्णयको स्वागत

संघका अर्का केन्द्रीय सल्लाहकार सोम सापकोटाले एनआरएनए परराष्ट्रमा दर्ता भएको संस्था भएकाले परराष्ट्रको निर्देशन र सुझावअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।

गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिनेबारे छलफलमा छौं : अर्थमन्त्री शर्मा

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उहाँले बताउनुभयो ।

एनआरएनएको महाधिवेशन फेरि सरकारी हस्तक्षेप

मन्त्रालयले कुमार पन्त नेतृत्वको वर्तमान कार्यसमितिलाई निर्वाचन गर्न रोक लगाएर संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको छ ।

एनआरएनएद्वारा सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण

राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अवलोकन र राहत कार्यमा सरिक हुनुभएको थियो ।

डा. केसीद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

उपाध्यक्ष केसीले आफू लामो समयदेखि गैर आवासीय नेपालीको हितका लागि लड्दै आएको स्मरण गर्दै सहयोगको लागि सम्पूर्ण मतदातासँग मतकालागि आग्रह गर्नुभयो ।

एनआरएनए निर्वाचनः दुई प्रभावशाली उम्मेदवारले बद्रीलाई छाडेर कुललाई साथ दिने

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबदल हुन थालेको छ । केही उम्मेदवारले टीम परिवर्तन गर्न थालेका छन् । अध्यक्षका प्रत्यासी बद्री केसीको टीममा रहेका दुई प्रभावशाली

एनआरएनएको अध्यक्ष पदमा कूल आचार्यको पनि उम्मेदवारी घोषणा

काठमाडौं, असोज १० । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आइतबार एक कार्यक्रममा आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी

एनआरएनएका महासचिव डा. शर्माबाट वार्षिक प्रतिवेदन प्रस्तुत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले सन् २०२१ अक्टोबर (२३–२५) मा आयोजना हुन लागेको गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वार्षिक प्रतिवेदन सार्वजनिक