पत्रमा चैत २५ गतेदेखि २०७९ जेठ १ गतेसम्मको समय उल्लेख गरिएको छ । यसअघि सहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने ४ क्लबले खेलाडी रिलिज गर्ने विषयमा एनएसलको विरोध गर्दै आएका
शुक्रबार काठमाडैंको पाँचतार होटलमा भएको खेलाडी किनबेच (अक्सन)मा ‘ए’ श्रेणीका ४० मध्ये १८ खेलाडी ३ लाख ५० हजार रुपैयाँ रकममा अनुबन्ध भएका हुन् ।
नयाँ ढाँचाको लिग भनिएको ए डिभिजन लिग यो संस्करणको सुरुवातमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन लिग खेल्ने प्रावधान अखिल नेपाल
मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।
बिहीबार भएको दोस्रो क्वालिफायर्समा काठमाडौंले ललितपुर सिटीमाथि ३–० को स्पष्ट जित हासिल गरेसँगै फाइनलमा धनगढीसँगको भेट पक्का गरेको हो । दुवै टिमबीच जारी प्रतियोगितामा तेस्रो भेट हुनेछ ।
क्लबले हुमागाईंकाे नेतृत्वमा राम्रो नतिजा निकाल्नेमा विश्वस्त रहेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ललितपुरले राष्ट्रिय टिमका खेलाडी अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरिसकेको छ ।