सुर्खेत, भदौ २३ । निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कर्णाली प्रदेशले निजी तथा आवासीय विद्यालयहरु सञ्चालन गर्न नसकिने आधारपत्रसहित मुख्यमन्त्रीलाई तालाचाबी बुझाएको हो । सरकारले कोभिडको माहामारीबाट बच्नका