२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


एनभीए पुरुष भलिबलमा टिपटप हेल्प नेपालद्वारा नेपाल प्रहरी ३–२ को सेटमा पराजित

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ नेपाल पुलिसलाई हराउँदै टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड

भलिबलमा विभागीय टोलीको विजयी शुरुवात

काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको उदघाटन खेलमा

एनभीए राष्ट्रिय भलिबल : डिफेन्डिङ च्याम्पियन ‘न्यू डायमन्ड’ पहिलो खेलमै पराजित

जित सुनिश्चित गर्न न्यू डायमन्डलाई चौथो सेट जित्नै दबाब भए पनि चौथो सेटमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा २१–२५ ले गुमाउन पुग्दा खेल पाँचौ सेटमा पुगेको थियो । अन्तिम तथा निर्णायक

एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि न्यू डायमन्डलाई

शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पोखराको न्यू डायमन्ड च्याम्पियन बनेको हो ।