२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एन्फा र युनिलिभरको सम्झौता

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिमलाई एक वर्षका लागि युनिलिभर कम्पनीले प्रायोजन गरेको छ । मंगलबार अखिल नेपाल फुटबल संघ र युनिलिभर कम्पनीबीच प्रायोजनको सम्झौता भएको हो । सम्झौता