२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अमेरिका र एप्पल कम्पनीले आइफोन ह्याकिङ गर्ने गरेको रुसी जाँच ब्युरोको दाबी

एजेन्सी । रुसी संघीय जाँच ब्युरोले अमेरिका र एप्पल कम्पनीले सर्वसाधारणका फोन ह्याक गर्ने गरेको दाबी गरेको छ । रुसी साइबर सेक्युरिटी कम्पनी क्याप्सरस्कीसँगको अनुसन्धानपछि संघीय ब्युरोले ह्याकिङ गर्ने गरेको