१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेता प्रकाशराजमाथि मुद्दा दर्ता गर्न माग

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रकाशराजमाथि मुद्दा दर्ता गर्न (एफआइआरको) माग गरिएको छ । हालै, सर्वोच्च अदालतका वकिल शशांक शेखर झाले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै तमिलनाडु प्रहरीलाई प्रश्न गरेका