काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले हराएको छ । लिभरपुलको मैदानमा आइतबार राति भएको मर्सिसाइड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एन्ड्रीउ रोबर्टसन र डिभोक ओरीगीले एक