१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपराष्ट्रपति पुनले गरे ‘एभिएसन म्युजियम’को अवलोकन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सिनामंगलस्थित एभिएसन म्युजियमको अवलोकन गर्नुभएको छ । उहाँ एभिएसन म्युजियममा गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँले एभिएसन म्युजियममा पुगेर नयाँ, रोचक