८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमसीसी सम्बन्धी कुनैपनि गोप्य दस्तावेज नरहेको एमसीए नेपालबाट स्पष्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं, माघ १८ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल सम्झौतासम्बन्धी कुनैपनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज नरहेको प्रष्टाएको छ । एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न