२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


दर्जनौं परियोजनाको भविष्य अन्योलग्रस्त

काठमाडौं । अमेरिकी सहयोगका दुई ठूला सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा परेको छ । बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), युएसआइडीबाट अमेरिकी सरकारले नेपाललाई दिने ठूलो सहायता रोकेपछि सञ्चालित

नेपालमा एमसीसी परियोजना स्थगित

काठमाडौं । अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयका अनुसार ९० दिनका लागि एमसीसी रोकिएको जानकारी आएको हो । ‘अमेरिकी सहायता संस्था मिलेनियम

एमसीसीका लागि अमेरिकाले पाँच करोड डलर थप गर्‍यो

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्डले नेपालमा दिने अनुदानमा ५ करोड अमेरिकी डलर थप गरेको छ । एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले पाँच करोड डलर थपको प्रस्ताव स्वीकृत गरेको

एमसीसीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक्न लगाउन माग गर्दै हालिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र बालकृष्ण ढकालको संयुक्त ईजलासले

एमसीसीको टोली नेपालका उच्च राजनीतिक दलसँग भेटघाटमा व्यस्त

काठमाडौं । नेपालमा निकैमाथापच्चीपछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा आएको छ । सम्झौता भएको ६ वर्षपछि चर्चित परियोजना कार्यान्वयनमा गएपनि महिनादिन वित्नलाग्दा पनि आयोजना अपेक्षा अनुसार अगाडि

कार्यान्वयनमा आयो एमसीसी परियोजना

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल

एमसीसीका उपाध्यक्ष एलफोर्ड नेपाल आइपुगे

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुग्नुभएको छ । करिब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैलाई लक्षित

एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी)को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले एमसीसीको व्याख्यात्म

नेकपा एसले एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय सचिवालय बैठकले सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ । असार २९,३० र

एमसीसी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै