१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसी विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

काठमाडौं । प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन परेकोछ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले साेमबार निवेदन दिनुभएको हो ।