काठमाडौं, कात्तिक २२ । सत्तारुढ दलका शीर्ष नेताको बैठक सोमबार (आज) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री देउवा एक
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको जिकिर गर्नुभएको छ । जलवायु सम्बन्धी अन्र्तराष्ट्रिय सम्मलेनबाट भाग लिएर बिहिबार स्वदेश
‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र सार्वजनिक गरियोस्,’ उपाध्यक्ष रावलले भन्नुभयो, ‘यस्तो विषयमा गोप्य पत्राचार देशघात हो, प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’
काठमाडौं, कात्तिक १४ । अमेरिकाले संसद अधिवेशनबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएपछि आफू निराश भएको संकेत दिएको छ । नेपालको संसद अधिवेशन कात्तिक १२ मा अन्त्य भएकै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाखमा अर्ली इलेक्सन गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताउनु भएको छ । बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि सुदूरपश्चिमको यात्रामा रहनु
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढाउनुपर्ने बताउनुभयो ।
अर्कोतर्फ कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायकि लागत वृद्धि गरिरहेको छ भने नेपालको उत्पादनको प्रतिस्पर्धी क्षमता समेत कमजोर भएको निजी क्षेत्रको ठहर छ ।
एमसीसी बोर्ड बैठकमा अन्य विभिन्न मुलुकमा सञ्चालन भइरहेका परियोजनाबारे पनि छलफल भएको थियो ।
काठमाडौं, असोज १ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौति दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण : सम्भाव्य
मन्त्री कार्कीले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । एमसीसी संसदबाट पास गराउनको लागि सबैसँग सहमतिको खाँचो रहेको उहाँको भनाइ छ ।