९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लालबहादुर विश्वकर्मासहित ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मान गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय

तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं । नेकपा एमालेले काठमाडौंको तीनकुनेमा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्‍याली गरेको छ । सोमबार पार्टीले देशभरका विभिन्न स्थानमा गणतन्त्रको पक्षमा र्‍याली आयोजना गरेको थियो । सोही कार्यक्रमअन्तर्गत काठमाडौंमा पनि मोटरसाइकल

वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थक : एमाले

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनैपनि प्रयास सफल हुन नसक्ने बताएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो

एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना, ठूलो आन्दोलन गर्ने चेतावनी

काठमाडौं । शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधबार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएको हो । अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक मंगलबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति विषयवस्तुमाथि छलफल हुनेछ ।

एमालेको निस्कर्ष : कांग्रेस-एमालेको सहकार्यको सरकारले राजनीतिक स्थायित्वको आशा जागृत गर्‍यो

काठमाडौं । नेकपा (एमाले)को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित

‘एमाले केन्द्रिय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्छ’

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारको नेतृत्व एमालले नै गरिरहेको हुँदा जारी केन्द्रिय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्ने बताउनुभएको छ । सोमबार पार्टी

एमाले केन्द्रिय कमिटी बैठक : कुनैपनि गुटबन्दीहरु पार्टीले सहन नहुनेमा जोड

काठमाडौं । नेकपा (एमाले)को पार्टी केन्द्रिय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले

अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ : एमाले

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पार्नुभएको राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा पस्तुत गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै

एमालेको निर्णय : भीम रावल निष्काशित, उषाकिरण र बिन्दा पाण्डेलाई ६ महिनाका लागि निलम्बन

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले