२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बझाङ : एमाले र काँग्रेसबीच प्रतिस्पर्धा

काठमाडैं । बझाङमा प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । दिउँसो १२.३० बजे सम्ममा एमाले र काँग्रेसको मतको अन्तर २० मात्र रहेको छ