१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता– एमाले सचिव आचार्य

शुक्रबार इमेज टेलिभिजनसँगको कुराकानीमा आचार्यले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । सबै दलसँगको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नेतृत्व माने भने सहमतिको सरकार बनाउनुपर्ने उहाँको भनाइ