ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बसेको बैठकमा मुलुकका पछिल्लो रजनीतिक अवस्था र प्रतिपक्षीको भूमिकालगायतका विषयमा छलफल भैरहेको नेताहरूले बताएका छन् ।